२२ भाद्र २०८१, शनिबार

Tag: तालिका सार्वजनिक

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तालिका सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उत्तरको छिमेकी मित्रराष्ट्र चीन भ्रमणको तालिका सार्वजनिक गरिएको छ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तालिका सार्वजनिक गरेको हो । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गदै चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण