१३ आश्विन २०८१, आइतबार

Tag: तालाबन्दी खोल्न

त्रिविको तालाबन्दी खोल्न माग गर्दै अनेरास्ववियुद्वारा प्रदर्शन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला खोल्न माग गर्दै प्रदर्शन गरेको छ । काठमाडौँको कीर्तिपुरस्थित उपकुलपतिको कार्यालय परिसरबाहिर अनेरास्ववियुका कार्यकर्ताले तालाबन्दी खोल्न माग गर्दै प्रदर्शन गरेका हुन् । नेपाली कांग्रेसको विद्यार्थी संगठनले