३ असार २०८१, आइतबार

Tag: तारागाउँ विकास समिति

तारागाउँ विकास समितिको सदस्य सचिवमा लुइँटेल नियुक्त

काठमाडौँ । नेपाल सरकारले तारागाउँ विकास समितिको सदस्य सचिवमा नारद लुइँटेललाई नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले रिक्त रहेको तारागाउँ विकास समितिको सदस्य सचिवमा आज लुइँटेललाई नियुक्त गरेका हुन् । मन्त्रिस्तरीय निर्णयबाट उहाँलाई ४ वर्षका