६ असार २०८१, बिहिबार

Tag: तारबार लगाउन

नेपाल-भारत सीमामा तारबार लगाउन एमाले सांसद तामाङको माग

धनगढी । सुदूरपश्चिम प्रदेशका नेकपा एमालेका प्रदेशसभा सदस्य ताला लामा तामाङले नेपाल-भारतको सीमा क्षेत्रमा तारबार लगाउन माग गरेका छन् । प्रदेशसभाको आज बसेको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा बोल्दै सत्तारुढ एमालेका सांसद तामाङले सीमावर्ती क्षेत्रमा भारतको