१२ असार २०८१, बुधबार

Tag: ताञ्जानिया

तञ्जानियाको फुटबल टिमका ११ खेलाडीलाई कोरोना संक्रमण

एजेन्सी । ताञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका कम्तीका ११ जना खोलाडीलाई कोरोना भाइरस पोजेटिभ भएको बताइएको छ । अन्तर्राष्ट्रिय समाचार अनुसार २० वर्ष मुनिको राष्ट्रिय महिला फुटबल टिमका ११ जना खेलाडी र पाँच जना कर्मचारी गरी १६ जना कोरोना भाइरस