बैतडीमा कोरोना कहरले विद्युतीकरण कार्य रोकियो
बैतडी, १४ कात्तिक । कोरोना कहरका कारण गरिएको लकडाउनले रोकिएको विद्युतीकरणको काम बैतडीको तल्लोस्वराड क्षेत्रमा अझै शुरु हुन सकेको छैन । तल्लोस्वराडमा विद्युत्को राष्ट्रिय प्रसारण लाइन विस्तार हुन लागेको थियो । गत चैत ११ देखि गरिएको लकडाउनले रोकिएको विद्युत् विस्तारको