६ फाल्गुन २०८२, बुधबार

Tag: तरकारी र फलफूलको मूल्य

यस्तो छ तरकारी र फलफूलको आजको मूल्य

काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले मङ्गलबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । राष्ट्रिय समाचार समिति (रासस) का अनुसार आज गोलभेँडा ठूलो (भारतीय)