२ बैशाख २०८२, मंगलबार

Tag: तरकारी बिक्री

तरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी गर्छन् बिखलु

अत्तरिया, कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीका किसान बिखलु राना थारूले व्यावसायिक तरकारी खेतीबाट दैनिक दुई हजारसम्म आम्दानी गर्दै आएका छन् । २० वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका उनले अहिले करिब नौ कठ्ठा जग्गामा व्यावसायिक उत्पादन गरिरहेका हुन् । उनले