९ पुस २०८१, मंगलबार

Tag: तरकारीको आयात

तरकारीको आयात रोकेमा मात्र स्वदेशमै आत्मनिर्भरता सम्भावना बढ्ने

नवलपरासी । यदि तरकारी बाहिरबाट आयात नगर्ने हो भने मात्र स्वदेशमै आत्मनिर्भरता सम्भावना बढ्ने देखिन्छ । तर बर्षनी विदेशबाट अरवौको तरकारी आयात गर्ने गरेकोले स्वदेशी तरकारीले चाहेको मुल्य पाउन नसकेर किसानहरु उत्पादनतर्फ उत्साहित भएर लाग्न सकेका छैनन् । नवलपरासीको मध्यविन्दु