३१ भाद्र २०८१, सोमबार

Tag: तयारी भइरहेको

महिला स्वयम्सेवकसहितको राष्ट्रिय सञ्जाल गठनको तयारी भइरहेको छ : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थायी प्रकृतिको महिला राष्ट्रिय स्वयम्सेवक सञ्जाल गठन गर्ने तयारी भइरहेको बताएका छन् । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा ‘राष्ट्रिय महिला भेलाः धन्यवाद तथा सम्मान कार्यक्रम’ मा आज उनले महिला स्वयम्सेवकसहितको