२३ भाद्र २०८१, आइतबार

Tag: तबला उपहार

काठमाडौँका मेयर बालेनलाई एमाले अध्यक्ष ओलीले दिए तबला उपहार

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहलाई तबला उपहार दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई भेट्न मेयर साह हिजो बुधबार साँझ बालकोट पुगेका थिए। सोहीक्रममा मेयर शाहलाई अध्यक्ष ओलीले