३१ जेष्ठ २०८१, बिहिबार

Tag: तनहुँ जाँदै

राष्ट्रपति रामचन्द्र पौडेल आज बुटवल र तनहुँ जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज शुक्रबार बुटवल र तनहुँका फरक फरक कार्यक्रममा सहभागि हुने भएका छन् । शुक्रबार बुटवलमा हुने जितगढी किल्ला नेपाली सेनाबाट बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा सहभागी हुनका लागि बुटवल जान लागेका हुन् । राष्ट्रपति पौडेलको उपस्थितिमा