३ असार २०८१, आइतबार

Tag: तनहुँमा पहिरो

तनहुँमा पहिरो : २ जनाको मृत्यु, ३ घाइते

तनहुँ । तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले २ जनाको मृत्यु भएको छ । पहिरोमा परी एक गम्भीरसहित ३ जना घाइते भएको प्रहरीले जनाएको छ । पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको निधन भएको