१३ असार २०८१, बिहिबार

Tag: तनहुँको घिरिङ

तनहुँको घिरिङमा व्यावसायिक अङ्गुरखेती

दमौली, तनहुँ । तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–४ बाह्रबिसेमा गत वर्षदेखि व्यावसायिक रूपमा अङ्गुरखेती थालिएको हो । घिरिङ भाइन यार्ड एण्ड रिसर्च सेन्टरले ७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती गरेकामा पहिलो वर्ष नौ हजार किलो अङ्गुर उत्पादन भएको थियो । यस वर्ष २०