९ बैशाख २०८३, बुधबार

Tag: ढोरपाटन नगरपालि

आगलागीमा जलेका घर नगरपालिकाले बनाइदिने

१० मङ्सिर, बलेवा । बागलुङको ढोरपाटन नगरपालिका–९ मा आइतबार बिहान भएको आगालागीका कारण जलेका घरको पुनःनिर्माणका लागि ढोरपाटन नगरपालिकाले सहयोग गर्ने भएको छ । आगलागीका कारण जलेका ३० घरका ४८ परिवारको लागि नगरपालिकाले नयाँ घर बनाउन रु ४८ लाख सहयोग