३ असार २०८१, आइतबार

Tag: डेल्टाक्रोन

कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ फ्रान्स र अमेरिकामा देखियो

एजेन्सी । कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ देखा परेको छ । अमेरिका र फ्रान्समा कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ देखिएको हो । ओमिक्रोन र डेल्टा भाइरस उत्परिवर्तित भएर कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ साइप्रसको एक प्रयोगशालामा गरिएको अनुसन्धानबाट पुष्टि भएको