१९ असार २०८१, बुधबार

Tag: डेभिड वार्नर

अष्ट्रेलियाका लागि फेरि कहिल्यै नखेल्ने गरी वार्नरले राजीनामा दिए

एजेन्सी, १७ चैत । ब्याट्सम्यान डेभिड वार्नरले अष्ट्रेलियाका लागि फेरि कहिल्यै नखेल्ने गरी राजीनामा दिएका छन् । बल टेम्परिङ विवादमा फसेपछि ३१ वर्षे वार्नरमाथि एक वर्षको प्रतिवन्ध लागेको छ । साथै प्रतिवन्ध हटेपछि पनि कप्तान कहिल्यै कप्तान नबनाइने क्रिकेट अष्ट्रेलियाले