३० कार्तिक २०८१, शुक्रबार

Tag: डुम्रेकोटगढी

संरक्षण र प्रवद्र्धनको पर्खाइमा डुम्रेकोटगढी

खोटाङ । रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा पर्ने ऐतिहासिकस्थल डुम्रेकोटगढी र कोटगढीको संरक्षण शुरु गरिएको छ । करीब ३०० वर्षअघि बाइस–चौबिसे राज्यको पालामा किराँत वङ्शीय शासकहरुले राज्य सञ्चालन गरेको उक्त थलोलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उक्त गढीहरुको संरक्षण एवम् स्तरोन्नतिको