१९ जेष्ठ २०८१, शनिबार

Tag: डुबेर मृत्यु

रुपन्देहीको तिनाउ नदीमा डुबेर मृत्यु

लुम्बिनी । रुपन्देहीको तिलोत्तमा नगरपालिका—६ स्थित तिनाउ नदीमा डुबेर आज एकजनाको मृत्यु भएको छ । नदी उत्खननका क्रममा परेको दहमा जमेको पानीमा पौडी खेल्न गएका स्थानीय १७ वर्षीय किशोर दिब्याम्स भुषालको आज मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ