६ बैशाख २०८३, आइतबार

Tag: डुङ्गा सञ्चालन

पुल निर्माण हुन नसकेपछि डुङ्गा सञ्चालन

गाईघाट, १५ साउन । उदयपुर जिल्लाको चौदण्डी नगरपालिका–५ को सिवाइ सुन्दरपुरस्थित त्रियुगा नदीमा १० वर्षअघि निर्माण शुरु भएको त्रियुगाको पक्की पुल अझैसम्म पनि निर्माण सम्पन्न हुन नसकेपछि अहिले बर्षायाममा स्थानीयवासीले नदी आवतजावत गर्न डुङ्गा सञ्चालन गर्न बाध्य भएका छन् ।