३० कार्तिक २०८१, शुक्रबार

Tag: डुंगा सञ्चालनमा ल्याइए

इलामको ढापपोखरीलाई नमूना पर्यटनस्थल बनाइने

कार्तिक १४, इलाम | स्थानीयवासीको संरक्षणमा विस्तार भएको सन्दकपुर–५ स्थित जमुनाको ढापपोखरीमा डुंगा सञ्चालनमा ल्याइएको छ । पर्यटकीय गतिविधि बढाउने उद्देश्यले पोखरीमा दुईवटा डुंगा चलाउन थालिएको हो । पोखरीको संरक्षण र व्यवस्थापन गर्दै आएको चन्द्रपाल थेबेढाप सिमसार संरक्षण तथा पर्यटन