२० असार २०८१, बिहिबार

Tag: डीपीएल

डीपीएलको उपाधि टिम चौराह धनगढीलाई

३० चैत, काठमाण्डौ । टिम चौराह धनगढीले धनगढी प्रिमियर लिगको उपाधि जितेको छ । फाइनलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै टिम चौराहाले उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको धनगढीले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८१ रन बनायो