१५ असार २०८१, शनिबार

Tag: डिपो

खाद्यान्न अभाव हुने चार ठाउँमा नयाँ डिपो

जाजरकोट, २५ साउन । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका चार डिपो जाजरकोटमा थप गरिएको छ । खाद्यान्न अभाव हुने ठाउँलाई ध्यानमा राखी नयाँ डिपो स्थापना गरिएको हो । यसभन्दा पहिले भएका डिपोहरु पायक पर्ने ठाउँमा नहुँदा समस्या भएको गुनासो आएपछि