१७ असार २०८१, सोमबार

Tag: डिजेल र मट्टीतले

डिजेल र मट्टीतलेको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतलेको मूल्य घटाएको छ । आयल निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलको मूल्य घटाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि निगम व्यवस्थापन समितिको निर्णयअनुसार