जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड
काठमाडौं । सरोकारवालाहरुले जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड दिएका छन् । शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको आज दोस्रो दिनको पर्वतीय क्षेत्रमा अनुकूलनका लागि विज्ञान र प्रविधिको संयोजन विषयक समानान्तर सत्रमा वक्ताहरुले जलवायु परिवर्तनको असर न्यूनीकरण उपाय अवलम्बनका लागि प्रविधिको