२२ आश्विन २०८३, बिहिबार

Tag: डिजिटल माध्यम

डिजिटल माध्यमबाट विद्युत् महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत् महसुल तिर्न अपिल गरेका छन् । अहिलेको डिजिटल युगमा अझै पनि ७३ प्रतिशत नागरिकले भौतिक रूपमा काउन्टरमा गएर महसुस तिर्ने गरेको तथ्यांक प्रस्तुत गदै मन्त्री श्रेष्ठले यो अवस्थालाई सबै