प्रतिनिधिसभाः मेडिकल विद्यार्थीका समस्यादेखि सडक दुर्घटनासम्ममा ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले वीरगञ्जस्थित मेडिकल कलेजमा विद्यार्थीले भोगिरहेका समस्यादेखि मुलुकका विभिन्न स्थानमा भएका दुर्घटनाको विषय उठाएका छन् ।