१२ आश्विन २०८१, शनिबार

Tag: डिएसपीलाई एसपीमा

नेपाल प्रहरीका ४ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका चार जना प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । हिजो शुक्रबार प्रहरी प्रधान कार्यालयको बढुवा समितिको सचिवालयले चार जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो। प्रहरी नियमावली, २०७१