१६ चैत्र २०८२, सोमबार

Tag: डा. सिके राउत

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले अब पदको राजनीतिबाट टाढा रहने तर जनताको अधिकार र पहिचानका लागि संघर्षको राजनीति भने निरन्तर जारी राख्ने बताएका हुन्। उनले