६ फाल्गुन २०८२, बुधबार

Tag: डा. शशाङ्क कोइराला

निर्वाचन एकमात्र विकल्प हो : डा. शशाङ्क कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन निर्वाचन एकमात्र विकल्प भएको बताएका छन् । कांग्रेस केन्द्रीय कार्यालयमा जारी पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा उहाँले आगामी फागुन २१ को निर्वाचनमा जान कांग्रेसले सबै राजनीति दल र