१३ आश्विन २०८१, आइतबार

Tag: डा. प्रदीप मैलानी

मैलानीको ‘नसुतेको रात’ बजारमा

८ वैशाख, काठमाण्डौ । गजलकार डा. प्रदीप मैलानीले ‘नसुतेको रात’ गजलसङ्ग्रह बजारमा ल्याएका छन् । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर गंगाप्रसाद उप्रेतीले गजल सङ्ग्रको लोकार्पण गरेको हुन् । ८४ ओटा गजल सङ्कलित पुस्तकमा मैनालीले प्रेम, अर्थ,