३ असार २०८१, सोमबार

Tag: डा. नारायण रेग्मी

जापान लाने तयारी अन्तिम चरणमा पुगेको समाचारहरु गलत हो : प्रवक्ता डा. नारायण रेग्मी

२१ फागुन, काठमाडौं । कामदारको लागि जापान लाने भनि जापान सरकारले सहमति जनाएको तर कहिलेदेखि लाने र कतिजना लाने भन्ने विषयमा कुनै खालको सहमति र तयारी नभएको  कुरा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह-सचिव एवं प्रवक्ता डा. नारायण रेग्मीले