२२ चैत्र २०८२, आइतबार

Tag: डा. नारायणदत्त कँडेल

महान्यायाधिवक्तामा डा. नारायणदत्त कँडेल नियुक्त

काठमाडौँ । महान्यायाधिवक्तामा अधिवक्ता डा. नारायणदत्त कँडेल नियुक्त भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज अधिवक्ता कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । महान्यायाधिवक्तालाई सरकारको कानुनी सल्लाहकार पनि मानिन्छ । यसअघि सुशीला कार्की प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेकी सविता भण्डारी