३ असार २०८१, सोमबार

Tag: डा खिमलाल देवकोटा

बादललाई पराजित गरेका डा. खिमलाल देवकोटालाई फोनबाट आयो यस्तो ‘धम्कि’

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पराजित गरेका राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले आफूलाई कसैले धम्कि दिएको बताएका छन् । उनले चुनावबाट पछि हट्न आफूलाई कसैले फकाएको र कसैले थर्काएको बताएका छन् । सामाजिक संजाल फेसबुकमा एक स्टाट्स