१२ असार २०८१, बुधबार

Tag: डा. एपिजे अब्दुल कलाम सम्मान

व्याकुल माइलालाई ‘डा. एपिजे अब्दुल कलाम सम्मान’ दिइने

काठमाडौँ । भारतको डा. एपिजे अब्दुल कलाम फाउन्डेशनले नेपाली राष्ट्रियगानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) लाई उहाँले कविता र साहित्यमा उत्कृष्ट दिएको योगदानको मूल्याङ्कन गर्दै ‘डा. एपिजे अब्दुल कलाम अवार्ड २०२२’ प्रदान गर्ने भएको छ । फाउन्डेशनले भारतका पूर्वराष्ट्रपति कलामको