१२ असार २०८१, बुधबार

Tag: डा. अग्नेज कल्लामार्ड

देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेकी एम्नेस्टी इन्टरनेसनलका महासचिव डा. अग्नेज कल्लामार्डले भेट गरेकी छन् । देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा उनीहरूबीच संक्रमणकालीन न्याय, प्रेस स्वतन्त्रता र सीमान्तकृत समुदायको अधिकारलगायत समसामयिक विषयमा छलफल भएको