४ असार २०८१, मंगलबार

Tag: डाक्टर गोविन्द केसी

चप्पल लगाएर बाढीपिडितको घाउमा मल्हम लगाउन पुगेका डा. केसी सम्मानित

५ साउन, काठमान्डौ । घुडा सम्म दोबारिएको खैरो रंगको पाइन्ट हाफ टिसट अनि गलामा बेरिएको फेटा लगाएर सम्मान थाप्दै थिए डाक्टर गोबिन्द केसी । रौतहटका बाढीपिडितहरुको निशुल्क स्वास्थ्य उपचार गर्न पुगेका चर्चित समाजसेवी डाक्टर गोविन्द केसीलाई बंजरहाका बासीन्दाहरुले सम्मान गरेका