११ बैशाख २०८२, बिहीबार

Tag: डढेलो लाग्न नदिन

डढेलो लाग्न नदिन उच्च सतर्कता

कञ्चनपुर । वन डढेलो लाग्न नदिनका लागि डिभिजन वन कार्यालय कञ्चनपुरले उच्च सतर्कता अपनाएको छ । कार्यालयले डढेलो नियन्त्रणका लागि कर्मचारी, दमकल, ट्रयाक्टरलाई चौबीसै घण्टा तयारी अवस्थामा राखेको छ । वन क्षेत्रमा डढेलो लागेको जानकारी पाउनासाथ कर्मचारीलाई आवश्यक सामग्रीसहित नियन्त्रणका