२ असार २०८१, शनिबार

Tag: डढेलोले वन सखाप

डढेलोले वन सखाप, स्वास्थ्यमा खराब

लुम्बिनी । बुटवल उपमहानगरपालिका–१२ निवासी दीनानाथ पोखरेल बिहानी हिँडाइमा निस्कन्छन् । नियमित घरबाट करिब तीन किलोमिटर राजमार्ग उत्तरमा पर्ने जङ्गल छेउछाउको भित्री सडकमा बिहानी हिँडाइ गर्ने उहाँलाई आजभोलि केही असहज भएको बताउछन् । “बिहान स्वच्छ शीतल हावामा यसो टहलिन निस्कँदा