१० कार्तिक २०८१, शनिबार

Tag: ठाडो हस्तक्षेप

कोसी प्रदेशमा सत्तापक्षले संविधानमाथि ठाडो हस्तक्षेप गर्यो : योगेश भट्टराई

काठमाडौँ । नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले कोशी प्रदेशमा सत्तापक्षले संविधानमाथि ठाडो हस्तक्षेप गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सचिव भट्टराईले कोशी प्रदेशमा संविधान मिचेर सरकारले विश्वासको मत लिएको भन्दै उक्त घटना निन्दनीय भएको