१२ आश्विन २०८१, शनिबार

Tag: ठाकुरले दर्ता गर्ने दलको नाम

ठाकुरले दर्ता गर्ने दलको नाम ‘जसपा नेपाल (लोकतान्त्रिक)’, चुनाव चिन्ह ‘साइकल’ !

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा दर्ता गर्ने दलको नाम र चुनाव चिन्ह टुंगो लगाएको छ । (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएसँगै दलविहीन भएको महन्थ ठाकुर समूहले नयाँ पार्टीको नाम टुंग्याएको हो