१२ असार २०८१, बुधबार

Tag: ठग्नेबाहेक

केपी ओलीले ठग्नेबाहेक के काम गरे ? अनि ओलीको नाम लिनुहुन्छ ? : राजेन्द्र महतो

काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा जाने कुनै योजना नभएको दावी गरेका छन् । बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै महतोले आफूहरुले राख्दै आएका माग पूरा भएपछि मात्रै सरकारको बारेमा सोच्ने बताए । महतोले निलम्वित