१३ आश्विन २०८१, आइतबार

Tag: ट्रेड युनियन

काठमाडौं ट्रेड युनियन कांग्रेसमा भुसाल निर्वाचित

३० चैत, काठमाण्डौ ।  नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको अध्यक्षमा देवीप्रसाद भुसाल निर्वाचित भएका छन् । युनियनको छैँटौँ जिल्ला अधिवेशनको भर्खरै सम्पन्न मतगणनाअनुसार भुसालले ८२४ मत ल्याई निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी भगवती फुयाँललाई १८ मतले