सोमबार पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री हुने
काठमाडौँ, ७ वैशाख । नेपाल राष्ट्र बैंकले सोमबार रु पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बैंकले बोलकबोल प्रक्रियामार्फत उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले कूल ९१ दिने