काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेपछि सभामुख डोलप्रसाद (डीपी)अर्याल कारबाहीमा परेका छन् । उनी सवार गाडी थापाथली चोकमा ट्राफिक नियम उल्लंघन गरी सिंहदरबार पुगेपछि कारबाहीमा परेका हुन् । उपत्यका प्रहरी कार्यालय, रानीपोखरी स्रोतका अनुसार, अर्यालसवार गाडीसहित उनको सुरक्षामा खटिएका तीन