७ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई लक्षित गरेर ट्राफिक प्रहरीले मापसे जाँच स्थगित गरेको छ । महानगरीय ट्राफिक महाशाखाकाले मापसे जाँच रोकिएको बताएको छ । यदि अत्यवश्यक अवस्थामा भने अस्पतालमा लगेर परीक्षण गरेर आफन्तको जिम्मा लगाइनेछ । ट्राफिकले मापसे