ललितपुरमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु
ललितपुर । ललितपुरमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुईजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । कोञ्जोसोम गाउँपालिका–१ बाउनडाँडामा शुक्रबार राति प्रदेश–०१–००४ क६२२८ नम्बरको ट्रक दुर्घटना हुँदा चालक, सहचालकसहित चारजनाको मृत्यु भएको प्रहरीले