५ फाल्गुन २०८२, मंगलबार

Tag: टोली नेता

माओवादीको बन्दसत्र शुरु : टोली नेतालाई १५ मिनेटको समय

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को राजधानीमा जारी आठौँ महाधिवेशनको आज तेस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन र नेता देवप्रसाद गुरुङको विधान मस्यौदामाथि समूहगत रुपमा आफ्नो धारणा राख्ने क्रम शुरु भएको छ । कमलदाीस्थित प्रज्ञा भवनमा केही बेरअघि