२३ पुस २०८१, मंगलबार

Tag: टेलिकम सेवाप्रदायक

आलेख : निरन्तर घट्दै टेलिकम सेवाप्रदायकको राजस्वमा योगदान

काठमाडौँ । पछिल्लो एक दशक टेलिकम सेवाप्रदायकका लागि व्यापारका हिसाबले प्रतिकुल रह्यो । यस अवधिमा केही सेवाप्रदायक बन्द भए भने यस क्षेत्रबाट हुने समग्र आम्दानीमा पनि ठूलो सङ्कुचन आयो । नेपाल दूरसञ्चार प्राधिकरणका केही समय अघिसम्म छ वटा सेवाप्रदायक रहेकामा