१६ असार २०८१, आइतबार

Tag: टेरामक्स प्रकरण

मुख्यसचिव अर्यालविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । अख्तियारले मुख्यसचिव डा. अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको हो । अख्तियार स्रोतका अनुसार अर्यालले सञ्चार सचिव हुँदा गरेको